अभिनन्दन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबार नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेललाई अभिनन्दन गर्नुहुँदै । तस्बिरः वासुदेव पौडेल